काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आन्दोलनकारीले आगजनी गरिदिएका छन् ।
प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन् ।