प्रदेशसभा सचिवालय परिसरमा आगजनी

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार १३:५९

विराटनगर । युवाहरुको समूहले कोशी प्रदेशसभा सचिवालय परिसर भित्र आगजनी गरेको छ ।

प्रहरीले सुरक्षा घेरा तोडेर सचिवालय प्रवेश गरेको प्रदर्शनकारीको समूहले परिसर भित्रको प्रहरी युनिटमा आगजनी गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.