काठमाडौं । जेनजी आन्दोलनकारी सिंहदरबार परिसरमा छिरेका छन् । प्रदर्शनकारीहरू संघीय संसद भवनमा पनि छिरेका छन् ।
प्रहरी सुरक्षा घेरा तोडेर केहीबेरअघि आन्दोलनकारी छिरेका हुन् ।
मुलुककाे अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगिसकेकाे छ ।