विराटनगर । नेपाली कांग्रस नेता डाक्टर शेखर कोइरालाको निवासमा आगजनी भएको छ ।
जेनजी आन्दोलनकारी समूहले मंगलबार दिउँसो डाक्टर कोइरालाको निवासमा आगजनी गरेका हुन् ।
आन्दोलनकारीको समूहले विराटनगरमा सरकारी कार्यालय खोजी खोजी आगजनी गरिरहेका छन् ।