विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यको विराटनगर स्थित घरमा आगजनी भएको छ ।
मंगलबार दिउँसो विराटनगर स्थित आचार्यको निवासमा आगजनी गरेका हुन् । उनी कोशी प्रदेश सांसद पनि हुन् ।