आक्रोशको आगोले खण्डहर भयो कोशी प्रदेशसभा (फोटो फिचर)

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार १३:२०

विराटनगर । जेनजी आन्दोलनका कारण प्रदेशसभा भवन ध्वस्त भएको छ । मंगलबार आन्दोलनकारील प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेका थिए ।

आजनीका कारण प्रदेश सरकार आफैले बनाएको एउटा मात्रै संरचना प्रदेशसभा भवन खरानी भएको छ । बुधबार बिहान प्रदेशसभामा खरानी मात्रै बाँकी थियो । प्रदेशसभा सचिवालयमा अझै आगो बलिरहेको छ ।

सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.