रद्द भयाे प्रधानसेनापतिको चीन भ्रमण

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार ०६:४१

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण रद भएको छ । उनी आज शुक्रबारदेखि असोज ४ गतेसम्म चीन जाने तयारीमा थिए ।

देशको वर्तमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेको सैनिक मुख्यालय स्रोतले जनाएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.