तुइन खाेलाकाे पहिराे हटाइयाे, यातायात सुचारू

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १३, सोमबार २०:०९

काठमाडौं । पहिराेका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ ।

तुइन खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै सोमबार साँझ ६ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

सोमबार मध्याह्नतिर चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै पहिरो खसेको थियो ।

झन्डै ६ घण्टाको प्रयासपछि पहिरो पन्छाउने काम सकिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.