नेपाली सेनाले जित्यो गस्ती अभ्यासमा स्वर्ण पदक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार ०६:४९

काठमाडौं । संयुक्त अधिराज्यको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ ।

३ देखि १२ अक्टोबर २०२५ सम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो । अभ्यासमा ३३ देशका ३५ अन्तर्राष्ट्रिय टाेलीसहित ११७ टाेली सहभागी थियोे ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×