नेपाल प्रहरीमा ६ सय ६५ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार १५:०५

विराटनगर । नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा इन्स्पेक्टर (प्रहरी निरीक्षक)को सरुवा/काज भएको छ ।

प्रहरीका ६ सय ६५ जना इन्स्पेक्टरको मंगलबार सरुवा भएको हो । उनीहरुले कात्तिक महिनाको तलब भत्तासमेत हाल सरुवा भएको कार्यालयबाटै पाउने छन् ।

यी हुन् सरुवामा पर्नेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.