स्वास्थ्य मन्त्रीको पहिलो निर्णय : घाइतेका लागि मनोपरामर्श सेवा

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार १६:४१

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । आइतबार राष्ट्रपति निवास शीतल निवासमा शपथग्रहण पछि उनले मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।

कार्यभार सम्हाले लगतै उनले जेनजी आन्दोलनबाट प्रभावित घाइतेलगायतहरुका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.