उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन (फोटो फिचर)

Share this
583shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ११, मंगलबार ०६:५२

विराटनगरको परोपकार घाट, सिघिया खाेला, नहर, केसलिया खाेलाबाट उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुले आज (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.