सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार ०९:११

विराटनगर । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज (बुधबार) बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र थिए । उनी सकुशल रहेको कुँवर बताए ।

पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.