५८ कर्मचारीको सरुवा, ७ जिल्लाका प्रजिअ फेरिए (सूचीसहित)

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार १९:३०

काठमाडौं । गृह मन्त्रालयले ५८ जना कर्मचारीको सरुवा गरेको छ । सरुवासँगै ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार सहसचिव र उपसचिव गरेर ५८ कर्मचारीको सरुवा गरेका हुन् । सरुवा अनुसार गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगाबहादुर क्षेत्रीलाई प्रजिअको जिम्मेवारी दिइएको छ ।

जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल र मुस्ताङमा अजिता शर्माले प्रजिअको जिम्मेवारी पाएका छन् ।

यस्तो छ सरुवमा परेकाहरुको सूची

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.