
विराटनगर । लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ “सी” अन्तर्गत गठन भएकाे लायन्स क्लब अफ विराटनगर सोसलले विराटनगर–५ मा सञ्चालित मानव सेवा आश्रममा रहेकाहरूलाई भाेजन गराएकाे छ ।
क्लबका सल्लाहकार देवकीनन्दन अग्रवालको प्रायोजनमा कात्तिक २४ गते आश्रममा आश्रित ६५ जना महिला तथा बालिकालाई भाेजन गराएकाे हाे ।























