कस्तो छ आजको माैसम ?

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २९, शनिबार ०७:०३

काठमाडौं । केही दिनयता देशभर मौसम सफा छ । नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मौसम सफा रहनेछ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

विभागले राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.