मोटरसाइकलबाट सुरु भएको आगोले ताप्लेजुङमा ४ घर जलेर नष्ट

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार ०६:२२

विराटनगर । रोकी राखेको मोटरसाइकलबाट अचानक सुरु भएको आगोले ताप्लेजुङमा ४ घर जलेर नष्ट भएको छ ।

मिक्वाखोला गाउँपालिका- ४ साँवा तेम्बामा ४ घर जलेर नष्ट भएको हाे ।

स्थानीय गजेन्द्र थलङका अनुसार राेकेर राखेकाे माेटरसाइकलमा लागेकाे आगाे घरमा सक्लिएकाे थियोे ।  ४ घर जल्दा ५ परिवार विस्थापित भएका छन्  ।

४ वटै घरमा होटल व्यवसाय र पसल थियोे ।क्षतिको विवरण संकलन भइरहेका प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.