राष्ट्रपतिद्वारा नेपाली सेना परिचालन गर्न स्वीकृति

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार १६:२२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

मन्त्रिपरिषद्को कार्तिक ८ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था मिलाउन सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.