चार प्रदेशकाे माैसम बदली रहने

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार ०७:०७

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.