पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १६, मंगलबार १३:४९

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ। श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठ निकट सन्ताेष गिरीले श्रेष्ठका बुबाको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।  उनको आजै दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.