ताप्लेजुङको फलैँचा आसपास केन्द्रबिन्दु भएर भूकम्प

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार ०७:५५

काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार (आज) बिहान ६ः१३ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत मंसिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.