८ वर्षपछि भयो दीक्षान्त समारोह, बीपी प्रतिष्ठानले यसरी दियो जानकारी

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २९, बिहीबार १७:३४

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्खरै सम्पन्न १३ औं दीक्षान्त समारोहको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारले बिहीबार एक विज्ञप्ति जारी गर्दै दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा दीक्षान्त समारोह भएको हो ।

उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न प्रतिष्ठानबाट वार्षिक रुपले दीक्षान्त समारोह आयोजना हुनुपर्ने हो । तर, अनेक लफडा र विवादमा फस्दै आएको प्रतिष्ठानले ८ वर्षसम्म दीक्षान्त समारोह गर्न सकेन ।

सन् २०१६ मा १२ औं दीक्षान्त समारोह भएको थियो । त्यसपछि अर्को समारोह हुन ८ वर्ष लाग्यो । प्रतिष्ठानका पदाधिकारीको अथक प्रयासमा कात्तिक २६ गते दीक्षान्त समारोह भव्यरूपमा सम्पन्न भएको सहप्रवक्ता डा. अभिजीत कुमारले बताए । उनका अनुसार भारतका प्रा.डा. ज्योतिर्मोय पँल समारोहका प्रमुख अतिथि थिए ।

यस्तो छ दीक्षान्त समारोहको विस्तृत विवरण

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×