
काठमाडौं । नेपाल प्रहरीका ३२ जना सइ (प्रहरी नायव निरीक्षक) बढुवाको सिफारिसमा परेका छन् ।
उनीहरुलाई वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक)मा बढुवा गर्न मंगलबार सफारिस गरिएको हो । त्यस सम्बन्धी निर्णय गर्न मंगलबार नै समितिको बैठक बसेको थियो ।
यस्तो छ बढुवा सूची




























