विराटनगरको सेन्ट जोसेफ स्कुलको होस्टलबाट हराए दुई विद्यार्थी

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २७, बिहीबार १७:४१

विराटनगर । विराटनगरमा रहेकाे सेन्ट जोसेफ स्कुलको होस्टलबाट दुई विद्यार्थी हराएका छन् । बुधबार रातिबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय सुरज खड्का र रनवीर सिंह हराएका हुन् ।

हराएका विद्यार्थीको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बुधबार राति होस्टलबाट हाम्फालेर विद्यार्थी भागेका हुन् ।

उनीहरु गाडी चढेर पश्चिमतर्फ गएको देखिएको उनले बताए । हराइरहेका सिंहको घर जनकपुरमा छ ।  तर उनीहरु घरमा पुगेका छैनन । ‘स्कुलमा गल्ती गरेपछि भागेका रहेछन्, सिसी टिभी फुटेज हेर्दा बरगाछीबाट राति नै गाडी चढेर गएको देखिन्छ,’ उनले भने,‘ हामी खोजी गर्दैछौं ।’

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.