पैनीमा मृत भेटिए लेटाङका नरपति

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ५, शुक्रबार १२:४७
कानेपोखरीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु

विराटनगर । मोरङको लेटाङमा पैनीमा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ ।

बिहीबार अपरान्ह लेटाङ नगरपालिका– २ बुधबारेका ५९ वर्षीय नरपती ढकाल स्थानीय पैनीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

घरबाट करिब ३० मिटर दक्षिण तर्फ रहेको पैनीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मदिरा सेवन गरी हिडेका उनी लडेर पैनीमा डुबेको हुनसक्छ । मृत भेटिएपछि घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

पैनीमा घोप्टो परेर लडेको देखेपछि आफन्तले उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र लेटाङमा लगेका थिए । स्वास्थ्य केन्द्र पुर्याएलगतै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.