प्रसाईंले दिए पदबाट राजीनामा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार १९:३२

काठमाडौं । पीएचडी नसकिँदै डाक्टर लेखेपछि विवादमा तानिएका त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले पदबाट राजीनामा दिएका छन् ।

पीएचडी नसकिँदै डाक्टर लेखेर सह–परीक्षा नियन्त्रककाे नियुक्ति लिएपछि उनको आलोचना भएको थियो ।

आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । विश्वविद्यालयले पनि उनकाे विषयमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ । विवादमा तानिएपछि प्रसाईंले राजीनामा दिएको त्रिवि स्रोतले जानकारी दिएको छ ।

उनी मानविकी संकायबाट पीएचडी गरिरहेका छन् । भाइबा सकिए पनि उनले थेसिस बुझाएका छैनन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.