रित्तो गाग्री बोकेर सिंहदरबार पुगे हर्क साम्पाङ

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार १२:२०

काठमाडौं । खानेपानी माग गर्दै धरान उपमहानगरपालिका प्रमुख हर्क सम्पाङ (हर्कराज) सिंहदरबार पुगेका छन् ।

खानेपानी माग्दै रित्तो गाग्री बोकेर साम्पाङ सिंहदरबार  पुगेका हुन् ।

संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन उनी रित्तो गाग्री बोकेर सोमबार काठमाडौं पुगेका थिए । तर रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न पाएनन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनी गाग्री बाहिर राखेर मन्त्रालय प्रवेश गरेका हुन् ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.