नाबालिका छोरीसहित आमा मृत फेला

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार ०८:५०

कैलाली । २ वर्षकी नाबालिका छोरीसहित २४ वर्षीया आमा बिहीबार साँझ मृत फेला परेकी छन् । घटना कैलालीको गोदावरीमा भएको हो ।

गोदावरी नगरपालिका–११ गोठानकी मीरा कामी र उनकी छोरी प्रिन्सीको शव फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घरमा झुन्डिएको अवस्थामा साँझ ७ बजेतिर आमाछोरीको शव फेला परेको हो ।

मृतकका पति रोजगारीको सिलसिलामा भारतमा छन् । घटनाका बेला उनकी सासूआमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.