काठमाडौं । सरकारले एकैपटक १७ जना सहसचिवको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।
यी हुन् सरुवामा पर्नेहरु