तेक्वान्दोकी संगीना वैद्य सम्मानित

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २, शुक्रबार २०:४०

काठमाडौं । रेडियन्ट रिडेर्स एकेडेमीले तेक्वान्दोकी संगीना वैद्यलाई शुक्रबार सम्मान गरेको छ । 

रेडियन्टले आफ्नो रजत जयन्तीका अवसरमा संगीनालाई नगद २१ हजार रुपैयाँका साथै सम्मानपत्रले सम्मान गरेको हो ।

Advertisement

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र रेडियन्टका प्रिन्सिपल डिके ढुंगानाले संगीनालाई सम्मान गरे ।

सो अवसर सामाजिक, कला र साहित्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.