मास्टर्स एथलेटिक्समा नेपाललाई २ पदक

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ३, शनिबार १२:५७

काठमाडौं । थाइल्याण्डको चाङमाइमा आयोजना भइरहेको २९ औं थाइल्याण्ड मास्टर्स एथलेटिक्समा नेपालले २ पदक जितेको छ । 

नेपालका लागि मास्टर्सतर्फ यो ठूलो उपलब्धि हो । नेपालका खेलाडी कृष्णप्रसाद सिग्देले लङजम्पतर्फ रजत पदक जिते भने गिर्वाणविक्रम शाहले १५ सय मिटर दौडमा कास्य पदक जित्न सफल भएको टोली व्यवस्थापक भैरव शाहीले जानकारी दिए । 

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.