केपी ओेली कपको उपाधिमा मछिन्द्रको ह्याट्रिक

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार २०:२६

काठमाडौं । त्रिभुवन आर्मीलाई पराजित गर्दै मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा मछिन्द्रले आर्मीलाई २-० गोलले पराजित गर्दै केपी ओली कपमा ह्याट्रिक गरेको हो ।

मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे । मछिन्द्रले पहिलो र दोस्रो हाफमा १–१ गोल गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.