विराट गोल्डकप : पहिलो हाफमा पुलिस र चर्च ब्वाइजको गोलरहित बराबरी

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार १९:४७

विराटनगर । ९औं संस्करणको विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज बीच भएको पहिलो हाफममा गोलरहित बराबरी खेलका छन् ।

विराटनगर सहिद मैदानमा आज भएको खेलमा पहिलो हाफममा दुवै टिमले गोलरहित बराबरी खेलका हुन् ।

आज जित्ने टिमले उपाधिको लागि थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले हिजो विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको छ ।

थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्र फुटबल क्लबलाई २–१ पराजित गर्दै सेमिफाइलनमा प्रवेश गर्यो । सेमिमा विभागीय टिम त्रिभूवन आर्मीलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइलनमा पुगेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.