राष्ट्र बैंकको स्थापना दिवसमा विराटनगरमा प्रभातफेरी

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १५:३९

विराटनगर । नेपाल राष्ट्र बैंकको स्थापना दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी गरिएको छ । ७० औं स्थापना  दिवसकाे अवसरमा आइतबार  विराटनगरमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम गरिएको हो ।

राष्ट्र बैंक विराटनगर कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सचेतनामुलक प्लेकार्ड र सन्देशसहित सहभागि भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.