सुनचाँदीको मूल्यमा गिरावट

Share this
847shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५ रूपैयाँले मूल्य घटेको हो । भाउ घटेसँगै चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.