६ सयले बढ्यो सुनको मूल्य

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार ११:३७

विराटनगर । आइतबार सुनको मूल्य बढेको छ । प्रतितोलामा ६ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलाको १ लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.