सुगमले ल्याए नयाँ गीत ‘यति छिटो’

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २८, आइतबार १६:४६

विराटनगर । गायक सुगम पोखरेलले ‘यति छिटो’ बोलको गीत सार्वजनिक गरेका छन् ।

भुषण खरेको शब्द रहेको उक्त गीतमा संगीत जेम्स प्रधानले दिएका छन् ।

करिब २ दशकअघि नै रेकर्ड गरिएको यो गीत गीतकार भुषण खरेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतकार भुषण खरेलका म रोए पनि तिमी हाँसिदिनु, कति बस्छौ ओढी लाजको घुम्टो, बिहानी पहिलो किरणसँगै लगायत गीतहरु चर्चित छन् ।

यति बेला संगीत श्रोताहरुको स्वाद फेरिए पनि यो गीतले केही वर्ष अगाडिको संगीत सम्झाउने आशा सुगमले लिएका छन् ।

गीतको भिडियोमा सुगमसँगै सबिना राउतको अभिनय देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियो लाई दिनेश थापाले छायांकन, सम्पादन तथा निर्देशन गरेका छन् । म्युजिक भिडियो सुगम पोखरेलको युटुब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×