सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बड्यो, कतिमा हुँदैछ काराेबार ?

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ७, बुधबार ११:१५

काठमाडौं ।  नेपाली बजारमा बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.