९४२ मेगावाट बिजुली थपिने

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १६:४८

काठमाडौं । आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थपिने भएको छ । सरकारले नयाँ बजेटमार्फत् यस्तो लक्ष्य लिएको हो । योसँगै मुलुकमा कूल जडित क्षमता ४८०० मेगावाट पुग्नेछ ।

यो आर्थिक वर्षभित्र ७३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बन्ने समेत लक्ष्य राखिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.