तोलामा २ हजार ९ सय बढ्यो सुन

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार ११:३४

काठमाडौं । सुनको भाउ आज (मंगलबार) तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको थियो ।

चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.