प्रत्येक बिहान, खबरै नगरी मेरो सिरान मै आइपुग्छ एउटा घाम
र, बिना सोधपुछ, बिना अनुमति, मसँग मेरै जीवन लिएर जान्छ ।