हृदयका उच्चतम अनुभूतिहरूमा कैयौँ पटक म एक्लै उभिएँ…
आजकल अनुभूतिहरू जान्दछन् सायद एक्लिएपछि समयसँगै मृत हुनु अत्यावश्यक छ
र त चिम्सिएका अनुभूतिहरूमा थप पानी छर्किएर
आजकल म ती तमाम अनुभूतिहरूलाई न्याय गरिरहेकी छु ।