औँसीको अँधेरी रातमा तारा हुनुपर्छ । यी आँखामा ती आँखाको इसारा हुनुपर्छ ।
भन्नेहरुले त के के भन्छन् छोडिदेऊ, बाँच्नलाई बस तिम्रो सहारा हुनुपर्छ ।