याद आउँछ तिम्रो तर, फर्केर नआउनु अब बोलाउन मन लाग्छ तर, चाहेर पनि नबोल्नु अब
बस, नभुलिदिनु मेरा साथ र मेरा त्यागहरूलाई
एउटा कुरा भन्छु, सुन्छौ ? माया त गर्छु पक्कै तर, तिमीलाई हैन तिम्रा यादहरूलाई