यो देश बनाउँछु भन्नेको आत्मा मरेको हुनुपर्छ। केही नै हुँदैन भन्ने सबैलाई परेको हुनुपर्छ। आश्वासनका पोकाहरु त कति ओइर्याइए कति, विश्वास दिलाउन त साँच्चै काम गरेको हुनुपर्छ।