जिल्ला प्रशासन कार्यालय अगाडि शंकास्पद बस्तु फेला

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १९, मंगलबार ०७:०३

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद बस्तु फेला परेको छ । मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय अगाडि रहेको रोटरीस्तम्भ छेउमा शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाकाे टाेलीले श‌ंकास्पद बस्तुलाई निस्क्रिय बनाएकाे  प्रहरीले जनाएकाे छ  ।

साेमबार राति शंकास्पद बस्तु भेटिएपछि प्रहरीले साे क्षेत्रमा सतर्कता अपनाएकाे थियाे । मंगलबार बिहान सेनाकाे टाेलीले नष्ट गरेकाे हाे ।

त्रास फैल्याउने उदेश्यले माटाेकाे भाडाेमा बस्तु राखेकाे देखिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले घटनामा संलग्न व्यक्तिकाे खाेजी सुरु गरेकाे छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.