घट्यो सुनचाँदीको मूल्य

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार ११:१४

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ।

बिहीबार प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ तोकिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँ कायम भयो। महासङ्घले आजका लागि १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय २८ रुपैयाँ तोकेको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.