सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार ११:४४
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । सुनको मूल्य आज (मंगलबार) बढेको छ । सोमबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.