तोलामा २६ सयले सस्तियो सुन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २३, सोमबार १०:४९

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

त्यसैगरी, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ८३० रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
मोरङको लेटाङमा नयाँ प्रयोग : हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी
पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : गुण्डागर्दी र लागुऔषधविरुद्ध प्रहार, २५४ पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.