संविधान संशोधनमा कांग्रेसको सर्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार ०६:३१

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गठन गर्न लागेको संविधान संशोधनसम्बन्धी कार्यदलमा प्रतिनिधि पठाउनुअघि स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा पार्टीले कार्यदलको क्षेत्राधिकार, कार्यविधि र भूमिकाबारे सरकारको आधिकारिक स्पष्टता आवश्यक रहेको जनाएको हो । कांग्रेसले संविधान जारी भएको एक दशकपछि समयसापेक्ष संशोधन आवश्यक भएको स्वीकार गर्दै यस प्रक्रियामा सहयोग रहने प्रतिबद्धता जनाएको छ ।

Advertisement

तर, संशोधनजस्तो संवेदनशील विषयमा सुरुदेखि नै बहसलाई सहभागितामूलक, समावेशी र न्यायपूर्ण बनाउनुपर्नेमा जोड दिएको छ । विशेषगरी मधेशी, आदिवासी जनजाति, थारू, दलित तथा अल्पसंख्यक समुदायलाई समेट्ने स्पष्ट आधार प्रस्तुत गर्नुपर्ने कांग्रेसको माग छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको प्राथमिकता स्पष्ट भए कार्यदल प्रभावकारी बन्ने विश्वास पनि कांग्रेसले व्यक्त गरेको छ । सविधान संशोधन प्रक्रियामा सहभागी हुने स्पष्ट पारेको कांग्रेसले त्यसका लागि केही सर्त अघि सारेको हो ।

यस्तो कांग्रेसको विज्ञप्ति

तपाइको प्रतिक्रिया
मोरङको लेटाङमा नयाँ प्रयोग : हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी
पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : गुण्डागर्दी र लागुऔषधविरुद्ध प्रहार, २५४ पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.